खुसी नगरबासी समृद्ध बुद्धभूमि

header AD


सेवा विवरण

घरनक्सा अभिलेख तथा घरनक्शा प्रमाणितको

सेवा कोड

66

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

लाग्ने समय

सोही दिन, - सर्जमिनको हकमा बढीमा २० दिन ।

सेवा प्रवाह समय

सोही दिन, - सर्जमिनको हकमा बढीमा २० दिन ।

उजुरी अधिकारी

आवश्यक कागजातहरू

निवेदन,
जग्गाधनि प्रमाणपत्र,
नागरिकताको प्रमाणपत्र प्रतिलिपी,
चा.लु आ.व.मा तिरेको मालपोत र घरकर वा एकीकृत सम्पतिकर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
जग्गाको ब्लु प्रिन्ट ,
निमार्ण भएको घरको नक्सा 
घर बहालमा भएको भए बहाल कर तिरेको रसिद

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

निवेदनमा तोकीएको कागजातहरु पेश गर्ने ,
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ,
दर्ता गर्ने , 
आवश्यकता अनुसार फिल्ड निरीरक्षण गर्ने ,
प्राविधिकको प्रतिवेदनका आधारमा  सिफारिस तयार गर्ने निवेदकले तोकीएको शुल्क बुझाउने ,
पत्र चलानी गरि निवेदकलाई उपलब्ध गराउने ।

सम्बन्धित कानून

सेवा विवरण

सामाजिक सुरक्षा भत्ताको आवेदन

सेवा कोड

65

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

लाग्ने समय

सोही दिन (प्रत्येक बर्ष मंसिर १ देखि १५ गते सम्म मात्र) - सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन (प्रत्येक बर्ष मंसिर १ देखि १५ गते सम्म मात्र) - सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

आवश्यक कागजातहरू

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र तोकिएको ढाचाँमा निवेदन -  बिधुवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रतिलिपी , - साठि वर्ष पुरा भएका एकल महिलाको हकमा विवाह नगरी बसेको खुल्ने कागजात, - सम्बन्ध बिच्छेद भएको महिलाको हकमा अदालको फैसलाको प्रतिलिपी, -अशक्त अपाङगताको हकमा महिला विकास कार्यालयको रातो रंगको कार्ड तथा आशिंक अशक्त अपांगताकोहकमा निलोकार्डको प्रतिलिपी , - पाचँ वर्ष मुनिका दलित बालवालिकाको हकमा संरक्षकको नागरिकता तथा बालबालिकाको जन्मदर्ताको प्रतिलीपी तथा बसाईसराई गरि आउनेले बसाईसराईदर्ताको प्रतिलिपी - घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ। व। सम्मको मालपोत र-  घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजत तथा अन्य स्थानबाट भत्ता लिदै आएकोमा कार्डको प्रतिलिपी तथा उक्त कार्यालयको सिफारिस पत्र

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -, वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने÷ -स्थलगत सजर्मिन गर्नुपर्ने भए गर्ने ÷कार्यालयले तोकोको समयमा निवेदन संकलन गर्ने र तोकिएको  कर्मचारीले समयमा न.पा.मा पेश गर्ने

सम्बन्धित कानून

सेवा विवरण

उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/ प्रमाणितहरु

सेवा कोड

64

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

आवश्यक कागजातहरू

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन - विषय सँग सम्बन्धित प्रमाण कागजात - घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सम्बन्धित कानून

सेवा विवरण

व्यवसाय नविकरण

सेवा कोड

63

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

आवश्यक कागजातहरू

- निवेदन पत्र - नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी - स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - बहाल सम्झौताको प्रतिलिपी - बहाल कर तिरेको रसिद, - आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -निवेदकले तोकेको शुन्क वुझाउने - चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने

सम्बन्धित कानून

सेवा विवरण

नयाँ व्यवसाय दर्ता

सेवा कोड

62

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

आवश्यक कागजातहरू

-  निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस - २ प्रतिफोटो -घर बहाल सम्झौता -आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको - स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - निवेदकले तोकेको शुलक वुझाउने - चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने

सम्बन्धित कानून

सेवा विवरण

विवाह दर्ता

सेवा कोड

61

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

आवश्यक कागजातहरू

- निवेदन पत्र - दुलाहा-दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि - दुलहीको नागरिकता नभएमा बाबु, cfdf दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,  दुलहिsf] gful/stf geP hGdbtf{, z}lIfs k|df0fsf] k|ltlnkL

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने

सम्बन्धित कानून

सेवा विवरण

सम्बन्ध विच्छेद दर्ता

सेवा कोड

60

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

आवश्यक कागजातहरू

- निवेदन पत्र -अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि - पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति - केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने ।

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने ।

सम्बन्धित कानून

सेवा विवरण

बसाई सराई जाने/आउने सिफारिस

सेवा कोड

59

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

आवश्यक कागजातहरू

- निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी - बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात - जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने । - बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र - जाने-आउने सबै व्यक्तिको नागरिकता / जन्मदर्ताको प्रतिलिपि - चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने । - एकजनाको मात्र बसाई सराई भए निजले सूचना दिने ।

सम्बन्धित कानून

सेवा विवरण

मृत्यु दर्ता

सेवा कोड

58

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

आवश्यक कागजातहरू

- निवेदन पत्र - मृतकको नागरिकता र सूचना दिन आउनेको नागरीकता - मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र - अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र - मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र - सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले - निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने - वडा अध्यक्षले तोकिएको कर्मचारीद्धारा सर्जमिन मुचुल्का तयार गर्ने

सम्बन्धित कानून

सेवा विवरण

जन्म दर्ता

सेवा कोड

57

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

आवश्यक कागजातहरू

- निवेदन पत्र - बालकको बाबु/आमाको नागरीकता - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद - अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले - निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने

सम्बन्धित कानून

सबै नागरिक वडापत्र हेर्नुहोस्