मालपोत वा भूमी कर

सेवा कोड: 56 In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐनले तोके बमोजिम
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सेवा प्रवाह समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
उजुरी अधिकारी
दायरा विभाग
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
आवश्यक कागजातहरू
- निवेदन पत्र - प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कायार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक - घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
प्रक्रिया चरणहरू
- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी सचिव समक्ष पेश गर्ने । - तोकिएको कर बुझाउने - चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने ।
संबंधित कानून