चौपाया सम्बन्धी सिफारिस

सेवा कोड: 23 In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐनले तोके बमोजिम
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सेवा प्रवाह समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
उजुरी अधिकारी
दायरा विभाग
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
आवश्यक कागजातहरू
- कारण सहितको निवेदन - चौपाया लाने ठाउँको स्वीकृत पत्र - लिने दिने दुवैले सनाखत गर्नु पर्ने - चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
प्रक्रिया चरणहरू
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
संबंधित कानून