यस बुद्धभूमि नगरपालिका, वडा नं. २ का वडा सदस्य श्री शंकर बहादुर बिष्टले वडा सदस्य पदबाट दिनुभएको राजीनामा मिति २०८३।०७।१२ गतेदेखि लागू हुने गरी स्वीकृत भएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूको जानकारी गराइन्छ ।
जानकारी सम्बन्धमा ।