खुसी नगरबासी समृद्ध बुद्धभूमि

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
31
कोठा खोल्न कार्य/ रोहबरमा बस्ने कार्य विस्तृत विवरण हेर्नुहोस्
- कारण प्रष्ट खुलेको निवेदन - चालु आ.व. सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरको रसिद - बहाल सम्झौताको प्रमाणित प्रतिलिपी - जिल्ला प्रशासन कार्यालयको पत्र - स्थानीय सर्जमिन मुचुल्का - आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिनमुचुल्का आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 36 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
32
मृतकसंगको नाता प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
- निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि - हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि - मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि -  वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि - हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति - स्थानीय सर्जमिन मुचुल्का - आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 35 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
33
जिवितसंगको नाता प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
- निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि - नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि - सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 34 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
34
नेपाल सरकारको नाउमा बाटो कायम सिफारिस विस्तृत विवरण हेर्नुहोस्
- निवेदन - जग्गाधनी प्रमाणत्रको प्रतिलिपि - नापी नक्सा - चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा - कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने -जग्गा धनीले सनाखत गरेको कागजात आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 33 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
35
संरक्षक सिफारिस संस्थागत विस्तृत विवरण हेर्नुहोस्
- निवेदन - संस्थाकोनवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर व एकीकृत सम्पत्ति कर तिरेको रसिद, - बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर - तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने - आवश्यकता अनुसार सर्जमिन मुचुल्का आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 32 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
36
संरक्षक सिफारिस व्यक्तिगत विस्तृत विवरण हेर्नुहोस्
- निवेदन - संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद - आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का - स्थानीय सर्जमिन मुचुल्का आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 31 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
37
जग्गा दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
- निवेदन - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - साविक लगत प्रमाणित प्रतिलिपि - फिल्डबुक उतार - स्थलगत निरीक्षण प्रतिवेदन - जग्गाको नापी नक्सा - जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु - स्थानीय सर्जमिन मुचुल्का आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 30 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
38
व्यक्तिगत विवरण सिफारिस विस्तृत विवरण हेर्नुहोस्
- निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 29 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
39
विद्यालय सञ्चालन स्वीकृत/ कक्षा बृद्धि सिफारिस विस्तृत विवरण हेर्नुहोस्
- विद्यालय कक्षा बृद्धिका लागि निवेदन - विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि - स्थानीय तहको नाममा चालु आ. व.को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र - सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद - निरीक्षण प्रतिवेदन आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 28 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
40
आन्तरिक बसाईसराई सिफारिस विस्तृत विवरण हेर्नुहोस्
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - सरी जाने व्यक्तिहरु नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि /घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाणकागजात - घर जग्गा भएकाको हकमा घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत  भएको कागजात - घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 27 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
41
विद्यालय ठाउँसारी सिफारिस विस्तृत विवरण हेर्नुहोस्
- विद्यालय ठाउंसारीका लागि निवेदन - विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि - स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र -  (सरकारी एवंसामुदायिक विद्यालयबाहेकअन्य मा) चालु आ. व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए अनिवार्य रुपमा तिर्नु बुझाउनु पर्ने - स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि - निरीक्षण प्रतिवेदन - सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 26 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
42
उद्योग ठाउँसारी सिफारिस विस्तृत विवरण हेर्नुहोस्
- उद्योग ठाउंसारीका लागि निवेदन - उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि - स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र - आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने -  (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 25 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
43
व्यवसाय दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
- निवेदन पत्र - व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि - आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि - दुई प्रति पासपोर्ट साइजको फोटो आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 24 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
44
चौपाया सम्बन्धी सिफारिस विस्तृत विवरण हेर्नुहोस्
- कारण सहितको निवेदन - चौपाया लाने ठाउँको स्वीकृत पत्र - लिने दिने दुवैले सनाखत गर्नु पर्ने - चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 23 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
45
नावालक परिचयपत्र सिफारिस विस्तृत विवरण हेर्नुहोस्
- बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने - नावालक अनिवार्य उपस्थित हुनु पर्ने । - दुवै कान देखिने पासपोर्ट साईजको फोटो आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 22 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध