द्बन्दका कारण विस्थापित भएका व्यक्तिहरूकाे लागि जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएकाे सूचना वडा कार्यालय र सर्वसाधरण सबैकाे लागि गराइन्छ ।
भवदीय
बुद्धभूमी नगरपालिका
नगर कार्यपालिका कार्यालय
बुडढी, कपिलवस्तु ।
एकीकृत सम्पत्ति विवरण पेश गर्नेबारे सम्पत्ति धनीहरूलार्इ अत्यन्त जरूरी सूचना