सूचना सूचना सूचना
श्री नगर सभा सदस्य ज्यूहरू (सबै)
प्रस्तुत विषय सम्बन्धमा यस नगरपालिकाको तेस्रो सभाको दोस्रो बैठक तपसिलको मिति, समय र स्थानमा हुने भएकोले अनिवार्य उपस्थितिको लागि अनुरोध छ ।
तपसिल :
द्बन्दका कारण विस्थापित भएका व्यक्तिहरूकाे लागि जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएकाे सूचना वडा कार्यालय र सर्वसाधरण सबैकाे लागि गराइन्छ ।
भवदीय
बुद्धभूमी नगरपालिका
नगर कार्यपालिका कार्यालय
बुडढी, कपिलवस्तु ।