FAQs Complain Problems

७४/७५

IT Officer भर्ना सम्बन्धमा

यस बुद्धभूमी नगरपालिकामा १ जना IT Officer भर्ना गर्ने भएकाेले याेग्यता पुगेकाे सबै उम्मेदवारले २०७४।०९।११ गते  भित्र नगर कार्यपालिकामा सर्म्पक गर्नु हाेला ।

 

भवदीय 

बुद्धभूमी नगरपालिका 

नगरकार्यपालिकाकाे कार्यालय

बुड्डढी, कपिलवस्तु ।

 

दस्तावेज: 

Pages