Submitted on: Wed, 11/22/2017 - 15:14
बुद्धभूमी नगरपालिका वडा नं. ४, ५ र ९ लार्इ बाल विवाह मुक्त वडा घाेषणा कार्यक्रम मिति २०७४।०८।०४ गते सम्पन्न भयाे । उक्त कार्यक्रमकाे प्रमुख बुद्धभूमी न.पा. का नगर प्रमुख केशव कुमार श्रेष्ठले उक्त वडा बालविवाह मुक्त वडा भएकाे घाेषणा गर्नु भयाे थियाे ।
Pages