FAQs Complain Problems

दुवै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्म मिति संशोधन सिफारिस

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
 नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
 चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण  स्वीकृत भएको कागजात 
 सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई
सनाखत गर्नु पर्ने 
 आवश्यकता अनुसार स्थानीय प्रहरी
सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने