FAQs Complain Problems

सार्वजनिक सुनुवाई IEE

बुद्धभूमि नगरपालिका अन्तर्गत रहेका कुन्द्रा खोला, गुडरुङ  खोला, बेलगुडरुङ खोला, घोगवा खोला, अगिया खोला, कुचिया खोला, झिगवा खोला र बाणगंगा खोलाको बिभिन्न बगर क्षेत्रबाट दीगो रुपमा ढुङ्गा, गिटृी र बालुवा उत्खनन् तथा सङ्कलन कार्यकालागी वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ अनुसार प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयार गर्ने सिलसिलामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपर्ने रहेको हुँदा तल देहाय बमोजिमको मिति, स्थान र समयमा सार्वजनिक सुनुवाई कार्यक्रम रहेको सबैमा जानकारी गर्दछौ।

आर्थिक वर्ष:

//