समाचार
 
                बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भवन
 
                नगरपालिका परिसर भित्र रहेको फुलबारी
 
                बुद्धभूमी नगरपालिकाको सत्रौं नगर सभाको झलक
 
                बुद्धभूमी नगरपालिकाको नगरसभा सदस्यज्यूहरू
 
                बुद्धभूमी नगरपालिकाका कर्मचारीहरु
 
                बुद्धभूमी नगरपालिकाका कर्मचारीहरु
 
                बुद्धभूमी नगरपालिकाको नगरसभा सदस्यज्यूहरू
आपतकालिन सम्पर्क नं
| नाम थर | पद | सम्पर्क नं. | 
|---|---|---|
| शम्शेल दल गण | दमकल Unit Officer | 9852841111 | 
| शम्शेल दल गण | दमकल Duty Officer | 9748843948 | 
| शम्शेल दल गण | दमकल Duty Room | 076-545051 | 
एम्बुलेन्स सम्पर्क नं
| नाम थर | पद | सम्पर्क नं. | 
|---|---|---|
| कमल अर्याल | एम्बुलेन्स चालक | 9867783514 | 
| जन शेर अली गद्दी | एम्बुलेन्स चालक | 9805448780 | 
रक्त संचार सेवा केन्द्र सम्पर्क नं
| नाम थर | ठेगाना | सम्पर्क नं. | 
|---|---|---|
| राधा ज्ञवाली | बुटबल | 9847028633 | 
| रिंकु सिंह | तौलिहवा | 9857051956 | 
सर्पदंश उपचार केन्द्र सम्पर्क नं
| नाम थर | ठेगाना | सम्पर्क नं. | 
|---|---|---|
| नविन भण्डारी | गोरुसिङ्गे | 9857050973 | 
No front page content has been created yet.
सूचना तथा समाचार
-   
    
  मिति: 10/31/2025 - 13:29
-   
    
  मिति: 10/19/2025 - 11:55
-   
    
  मिति: 10/16/2025 - 17:01
-   
    
  मिति: 10/14/2025 - 12:49
-   
    
  मिति: 10/13/2025 - 13:01
-   
    
  मिति: 10/12/2025 - 16:52
-   
    
  मिति: 10/08/2025 - 10:58
-   
    
  मिति: 10/07/2025 - 12:29
जन प्रतिनिधि
| नगर प्रमुख 9857050290 | नगर उप प्रमुख 9814441303 | 
कर्मचारी
| प्रमुख प्रशासकीय अधिकृत 9857088111 प्रशासन शाखा | वरिष्ठ लेखा अधिकृत आर्थिक प्रशासन शाखा | 
 सहकारीको वर्तमान अवस्थाको समिक्षा तथा सहकारी जागरण सम्बन्धी १ दिवसिय अन्तरक्रिया कार्यक्रम आज मिति २०८०।११।१८ गते बुद्धभूमि नगरपालिकाको बहुउद्देश्यीय सभाहलमा सम्पन्न भयो ।
                                    
                                    सहकारीको वर्तमान अवस्थाको समिक्षा तथा सहकारी जागरण सम्बन्धी १ दिवसिय अन्तरक्रिया कार्यक्रम आज मिति २०८०।११।१८ गते बुद्धभूमि नगरपालिकाको बहुउद्देश्यीय सभाहलमा सम्पन्न भयो ।
                                 २०८० फाल्गुन १८ र १९ गते दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता कोशी प्रदेशको बिराटनगरमा जारी खेलमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै खेलाडीहरु लाइ बिदाइ तथा शुभकामना कार्यक्रम ।
                                    
                                    २०८० फाल्गुन १८ र १९ गते दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता कोशी प्रदेशको बिराटनगरमा जारी खेलमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै खेलाडीहरु लाइ बिदाइ तथा शुभकामना कार्यक्रम ।
                                बुद्धभूमि नगरपालिकाको राजपत्र
- ‹ previous
- 7 of 7
सेवाहरू
 सेवा समयः-
सेवा समयः-   		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी								व्यत्तिगत घटना दर्ताका लागि अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।
१. बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन,
३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,
४. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण,
५. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन ।
 सेवा समयः-
सेवा समयः-   		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी								व्यत्तिगत घटना दर्ताका लागि अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।
संलग्न गर्नुपर्ने कागजात:-
१. मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्म दर्ता (नागरिकता नबनेको भएमा),
२. सूचकको नागरिकता,
३. मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरेको प्रमाण, सम्बन्धित मुलुकको नेपाल स्थित कूटनीतिक नियोगको सिफारिस,
४. स्वास्थ्य संस्थामा मृत्यु भएमा मृत्युको प्रमाण ।
 सेवा समयः-
सेवा समयः-   		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी								व्यत्तिगत घटना दर्ताका लागि दुबैले अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।
संलग्न गर्नुपर्ने कागजातः-
१. विवाह दर्ता गर्न पति र पत्नी दुवै सूचक हुनुपर्छ,
२. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज,
३.दुलाहा दुलहीको आमा बावुको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज,
४. दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साइजको फोटो,
५. अदालतबाट नाता कायम भएको अवस्थामा नाता कायमको कागज,
६. कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा ।
 सेवा समयः-
सेवा समयः-   		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी								व्यत्तिगत घटना दर्ताका लागि दुबैको अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।
संलग्न गर्नुपर्ने कागजातः-
१. सूचकको नागरिकता प्रमाणपत्र,
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसला,
३. विदेशमा सम्बन्ध विच्छेद भएको हकमा त्यहाँको प्रचलित कानुन अनुसार सम्बन्धविच्छेद भएको प्रमाणपत्र र कूटनीतिक नियोगबाट प्रमाणित भएका अंग्रेजी भाषाका कागजातलाई नोटरी पब्लिकबाट अनुवाद गरेको वा कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको सक्कल प्रति।
४. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज,
 सेवा समयः-
सेवा समयः-   		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी								व्यत्तिगत घटना दर्ताका लागि प्रत्येक सदस्यको अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।
संलग्न गर्नुपर्ने कागजातः-
बसाई सरेर जाँदा चाहिने कागजातहरू
१. बसाई सराई गरेर जाने सूचकको नागरिकताको प्रमाणपत्र,
२. १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र र १६ वर्ष भन्दा माथिका नागरिकको हकमा नागरिकता र नागरिकता नभएमा जन्म दर्ताको प्रमाणपत्र,
३. परिवारका सम्पूर्ण सदस्यको सबै व्यक्तिगत घटना दर्ता गरेपछि मात्र बसाइँ सराइ दर्ता गर्नुपर्छ । 
बसाई सरेर आउँदा चाहिने कागजातहरू
१. बसाइँ सराइको लगत हस्तान्तरण फारामको सक्कल प्रति ।,
२. बसाई सराई गरेर आउँदा घरमुली वा सूचकको नागरिकता ।
नोटः बसाइँ सराइ गरेर जाँदा (जुन ठाउँबाट जान लागिएको हो) र आउँदा (बस्न लागिएको नयाँ ठाउँ) दुबै ठाउँमा घटना दर्ता गर्नुपर्छ ।
 सेवा समयः-
सेवा समयः-   		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी								सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीले जुनसुकै समयमा आफ्नो स्थायी बसोबास भएको वडा कार्यालयमा उपस्थित भई सामाजिक सुरक्षा (पहिलो संशोधन) ऐन, २०७९ को अनुसूची १ बमोजिमको तोकिएको ढाँचामा निवेदन दिनुपर्छ।
१. अनुसूची १  बमोजिमको निवेदन,
२. सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (बालबालिकाको हकमा बाहेक),
३.बालबालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपिका साथै आमाको वा आमा नभए संरक्षक वा स्याहार सुसार गर्ने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र नजिकको स्वास्थ्य संस्थामा खोप लगाएको वा तौल जाँच गराएको प्रमाण,
४. सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेकी महिलाको हकमा सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाण,
५. विधवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
६. न्यायिक पृथकीकरण गरी बसेको महिलाको हकमा न्यायिक पृथकीकरण भएको प्रमाण,
७. विवाह नगरेका महिलाको हकमा स्थानीय तहको सिफारिस,
८. अपाङ्गता भएका व्यक्तिको हकमा प्रचलित कानून बमोजिम जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि,
९. सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति आफै उपस्थित हुन नसकी संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले निवेदन दिएकोमा निजको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
 सेवा समयः-
सेवा समयः-   		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी								 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
 नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको 
 प्रतिलिपि
 जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
 सेवा समयः-
सेवा समयः-   		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी								१.निवेदन, 
२.जग्गाधनि प्रमाणपत्र, 
३.नागरिकताको प्रमाणपत्र प्रतिलिपी, 
४.चा.लु आ.व.मा तिरेको मालपोत र घरकर वा एकीकृत सम्पतिकर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात , 
५.जग्गाको ब्लु प्रिन्ट , 
६.निमार्ण भएको घरको नक्सा  (घर बहालमा भएको भए बहाल कर तिरेको रसिद)
बजेट तथा कार्यक्रम
- 
          
    
  मिति: 10/08/2025 - 13:42
- 
          
    
  मिति: 07/16/2024 - 00:00
- 
          
    
  मिति: 10/20/2023 - 10:56
- 
          
    
  मिति: 09/25/2023 - 11:41
- 
          
    
  मिति: 09/06/2022 - 17:07
योजना तथा परियोजना
- 
          
    
  मिति: 11/08/2023 - 11:08
- 
          
    
  मिति: 08/24/2023 - 10:52
- 
          
    
  मिति: 02/16/2023 - 16:39
- 
          
    
  मिति: 08/22/2022 - 15:31
- 
          
    
  मिति: 09/28/2020 - 14:39
सार्वजनिक खरिद/बोलपत्र सूचना
- 
          
    
  मिति: 09/07/2025 - 10:03
- 
          
    
  मिति: 08/14/2025 - 17:05
- 
          
    
  मिति: 06/19/2025 - 15:04
- 
          
    
  मिति: 05/22/2025 - 10:38
- 
          
    
  मिति: 05/21/2025 - 11:17
दस्तावेज
- 
          
    
  मिति: 06/07/2025 - 12:50
- 
          
    
  मिति: 07/21/2024 - 00:00
- 
          
    
  मिति: 08/22/2023 - 12:39
- 
          
    
  मिति: 07/04/2023 - 14:58
- 
          
    
  मिति: 01/31/2023 - 16:38
शिक्षा युवा तथा खेलकुद शाखा
- 
          
    
  Post date: Tuesday, September 9, 2025 - 08:19
- 
          
    
  Post date: Friday, September 5, 2025 - 11:18
- 
          
    
  Post date: Tuesday, September 2, 2025 - 12:18
- 
          
    
  Post date: Monday, September 1, 2025 - 12:02
- 
          
    
  Post date: Monday, September 1, 2025 - 12:01
उद्योग/ वाणिज्य सहकारी तथा पर्यटन शाखा
- 
          
    
  Post date: Sunday, July 12, 2020 - 11:58
- 
          
    
  Post date: Sunday, July 12, 2020 - 11:36
- 
          
    
  Post date: Sunday, July 12, 2020 - 11:35
- 
          
    
  Post date: Sunday, July 12, 2020 - 11:34
- 
          
    
  Post date: Sunday, July 12, 2020 - 11:34
- ‹ previous
- 8 of 9
- next ›
कृषि /पशु विकास शाखा
- 
          
    
  Post date: Friday, October 31, 2025 - 13:29
- 
          
    
  Post date: Tuesday, October 14, 2025 - 12:49
- 
          
    
  Post date: Wednesday, October 8, 2025 - 10:58
- 
          
    
  Post date: Tuesday, October 7, 2025 - 12:29
- 
          
    
  Post date: Tuesday, October 7, 2025 - 12:28
स्वास्थ्य शाखा
-   
    
  मिति: 10/19/2025 - 11:55
-   
    
  मिति: 10/12/2025 - 16:52
-   
    
  मिति: 07/28/2025 - 14:22
-   
    
  मिति: 02/23/2025 - 16:39
-   
    
  मिति: 02/09/2025 - 16:13
नगर कार्यपालिका, नगर सभा बैठकका निर्णयहरू
- 
          
    
  मिति: Friday, August 22, 2025 - 11:11
- 
          
    
  मिति: Friday, August 1, 2025 - 14:29
- 
          
    
  मिति: Tuesday, June 17, 2025 - 00:00
- 
          
    
  मिति: Friday, June 6, 2025 - 00:00
- 
          
    
  मिति: Monday, May 19, 2025 - 00:00
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                    